अमेरिकामा आप्रवासन अधिकारीहरूले एक अमेरिकी सैनिककी श्रीमतीलाई पक्राउ गरेका छन्। टेक्सास राज्यको एल पासो सहरमा कार्यरत अमेरिकी सैनिककी श्रीमतीलाई अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आइस) ले नियन्त्रणमा लिएको हो। यस महिना सैनिकका परिवारका सदस्यलाई पक्राउ गरिएको यो कम्तीमा दोस्रो घटना हो। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार सैनिककी श्रीमती डेजी रिभेरा ओर्टेगालाई अप्रिल १४ मा […]