पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर (तस्वीर)

१४ जेठ, काठमाडौं । पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ । सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी …