हेटौंडा सडक विस्तारमा अवरोध नगर्न प्रशासनको सूचना, अवरोध गरिए कारबाही गर्ने चेतावनी

१७ मंसिर, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौंडा बजारको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउन खोज्ने गरी भइरहेको प्रदर्शनलाई लिएर चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार सूचना जारी गर्दै सडक विस्तारविरुद्ध …