कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। खुलातर्फ चन्द्र भण्डारीले ३ हजार ७३५ र मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै उपसभापतिमा विजयी भएका हुन्। यस्तै, समावेशी उपसभापति पदमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन्। खुलातर्फ गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज […]