११ मुलुकका राजदूत फिर्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट, प्रारम्भिक सुनुवाइ कार्तिक ९ गते

११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ ।