एकै परिवारका ४ जनालाई घाइते बनाएको घटनाको जाहेरी प्रहरीले दर्ता नगरेको आरोप
६ असोज, जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका ३ छड्की टोलको एक परिवारमाथि नै आक्रमण भएको घटनामा दोषी उम्काएको र प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लागेको छ ।
आक्रमणमा संलग्न भएर प्रहरीले पक्राउ गरिसकेका पाँचजना मध्ये तीनजनालाई …