विपिनको सम्झनामा ‘विपिन चोक’

महेन्द्रनगर। इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ। भीमदत्त नगरपालिका ३ स्थित मालिकार्जुन टोलमा शनिबार साँझ एक कार्यक्रम गरी ‘विपिन चोक’ नामाकरण गरिएको हो। कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामकरण गरिएको थियो। कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट […]