काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७३ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक सभापति पूर्णबहादुर खड्का थिए। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी