विश्वकप लिग–२ : रोहितको शतकमा नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

काठमाडौं – यूएईमा जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहित पौडेलको शतकीय योगदानसहित ५० ओभरमा १० विकेट गुमाउँदै २३३ रन बनाएको हो । नेपालको गतिलो सुरुवात नगरे पनि रोहितले सम्हाले । २६ रन […]