जनतालाई चामल चाहिएको छ, दर्शन ख्वाएर काम छैन : सुदन किराँती

काठमाडौं– सुदन किराँती नेकपा माओवादी केन्द्रका वैचारिक युवा नेताका रूपमा परिचित छन्। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईलाई २०७९ को निर्वाचनमा भोजपुरबाट हराउँदै सांसद भएका किराँती पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए। किराँतीले सुरुवातदेखि नै माओवादी पुनर्गठन र पुस्तान्तरण हुनुपर्ने माग उठाउँदै आएका थिए ।  प्रचण्डले गरेका हरेक गल्तीमाथि खरो रूपमा उत्रिएर […]