गुल्मीको मालिका गाउँपालिका उम्मेदवारमा गठबन्धनले टुंग्याए भागवण्डा

गुल्मीको मालिका गाउँपालिकामा सत्ता गठबन्धनका तीन राजनीतिक दलले स्थानीय तह निर्वाचनको उम्मेदवारको भागवण्डा टुंग्याएका छन् ।

सम्बन्धित सामग्री

संसार देखाउँदै स्थानीय तह

गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेका ७५ वर्षीय डम्बर गिरी पाँच वर्षदेखि आँखाको समस्याबाट पीडित हुनुहुन्थ्यो । गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले आँखा जाँच गराउँदा मोतियाविन्दुको समस्या पहिचान भयो । जिल्ला सदरमुकाम तम्घासमा उहाँको आँखाको निःशुल्क उपचार भयो । बिहीबार बिहान शल्यक्रिया भएपछि आँखा देख्नुभएका गिरी संसार देख्न पाएकोमा खुसी हुनुहुन्छ । “पाँच वर्षदेखि संसार देख्न …

गुल्मीको छापहिलेमा राेकिएकाे मतदान पुन: सुचारु

गुल्मीको मालिका गाउँपालिका ५ को छापहिले माबी मतदान स्थलको मतदान पुन सुचारु भएको छ।  साढे ८ बजेबाट रोकिएको मतदान प्रक्रिया सुचारु भएको मतदान अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए। सहायक मतदान अधिकृत...

गुल्मीको मालिका ८ को अध्यक्षमा जिसीसहित गठबन्धनको प्यानलै निर्वाचित

गुल्मीको मालिका गाउँपालिका–८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसीसहित गठबन्धनको प्यानलै बिजयी भएको छ। उनले एक सय ७९ बढी मत ल्याएर निर्वाचित भएका हुन्।  जिसीले एक हजार १२ मत प्राप्त...

मालिका गाउँपालिका-८ को वडाध्यक्षमा माओवादीका जिसी निर्वाचित

१ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिका-८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसी निर्वाचित भएका छन् । १०१२ मत ल्याएर जिसी निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका रोशन पौडेलले ८३३ मत ल्याएका छन् । ०७४ सालमा वडाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।

किम्फेदी झोलुङ्गे पुलको निर्माण सम्पन्न

गुल्मीको मालिका गाउँपालिका वडा नं २ दर्लिङको दुनाम खोला पुल निर्माण सकिएको छ । क्षेत्रगत कार्यक्रमको २४ लाख २६ हजार ५९ रुपैयाँ, मालिका गाउँपालिकाको एक लाख ७० हजार तीन सय...

गुल्मीका विपन्न दलित सुकुम्बासीलाई लालपुर्जा

तम्घास – गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए । सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत […]

गुल्मी घमिरका १२ बिपन्न घर परिवारलाई लालपुर्जा वितरण

एकिकृत बस्ती निर्माण हुँदै गुल्मीको मालिका गाउँपालिका ७ घमिरका विपन्न १२ घर परिवारले लालपुर्जा पाएका छन् ।  सडक निर्माणका कारण गाउँ नै पहिरोको जोखिममा परेपछि उनीहरु २२ बर्षदेखि घमिरकै सिलादी स्थित...

गुल्मीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

गुल्मीको मालिका गाउँपालिका– ८ किसानटारीमा बाटो काट्ने क्रममा दुई वृद्धालाई मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु भएको छ । अर्का एक वृद्धा घाइते भएकी छिन् ।  दुर्घटनामा मालिका गाउँपालिका– ८ की ८१...

गुल्मी घमिरका सुकुम्बासी परिवारको गुनासो : दुई दशक बित्यो, लालपुर्जा पाएनौं

१४ कात्तिक, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ घमिरका सबै घरमा बत्ती बल्न लागेको वर्षौं भइसक्यो । स्थानीय सरकार आएपछि प्रत्येकका घरमा खानेपानी र खरका छाना भएका घरमा टिन वितरण गरी गाउँ नै खरको छानामुक्त हुन थाल्यो । तर सोही वडाको शिलादीका १४ परिवारको घरमा भने अहिलेसम्म बिजुलीबत्ती, खानेपानीको धारा र खरको छाना केही पनि फेरिएको […]

मालिका गाउँपालिका–७ को वडा कार्यालय तेस्रो पटक तोडफोड

गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । आज सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् । कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ । त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको ख¥यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए ।कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन् । स्मरण रहेस्, घमिरको वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत असो