भारतीय खोपबाट नेपाल लाभान्वित हुने राजदूत आचार्यको आशा

काठमाडाैं : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतले कोरोना विरुद्धको खोप  उत्पादन गरे पनि आफैं अभावमा भएको भएपनि पहिले झैं भारतीय खोपबाट हामी लाभान्वित हुने आशा ब्यक्त गरेका छन्। खोप खोज्ने र थुपार्ने देश धेरै भएका भन्दै उनले खोपमा न्याय हुनुपर्ने पनि उल्लेख गरेका छन्।  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-'खोप थुपार्ने देश छन्। खोप खोज्ने देश छन्। कोभिड विश्वमहामारी हो। विश्वले सँगै सोच्नुपर्ने हो। खोप न्याय हुनुपर्ने हो। कतै छेलोखेलो कतै हाहाकार नहुनुपर्ने