राष्ट्रिय सभाका ४ वटा विषयगत समितिका सभापति निर्विरोध

काठमाण्डाै – राष्ट्रिय सभाका चार वटा विषयगत समितिका सभापति निर्विरोध हुने पक्का भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाका चार वटा विषयगत समिति सभापतिको चुनावका लागि चार जनाको मनोनयन दर्ता भएको जानकारी दिनुभयो । हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने पक्का छ । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुसालले मनोनयन दर्ता गर्नुभएको छ । प्रत्या...

सम्बन्धित सामग्री

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ- राष्ट्रियसभाअन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । दुई समितिको सभापतिका लागि शनिबार उम्मेदवारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा...

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।  दुई समितिको सभापतिका लागि शनिबार उम्मेद्वारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी रहे भने समर्थकमा इन्दीरा देवी […]

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडाैं । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल निर्विरोध भएका हुन्। सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेकाे नामलाई …