'जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्र विफल पारियो': किएभ - BBC News नेपाली

युक्रेनी सेक्युरिटी सर्भिसका अनुसार गिरफ्तार गरिएका दुईजना कर्णेलले जेलेन्स्कीका अङ्गरक्षकहरूमध्ये त्यस्ता व्यक्तिको खोजी गरिरहेका थिए जो उनको अपहरण तथा हत्या गर्नका निम्ति इच्छुक होऊन्।

सम्बन्धित सामग्री

किएभ वरपरबाट ९०० सर्वसाधारणको शव संकलन गरियो : युक्रेनी प्रहरी

युक्रेनको राजधानी किएभ वरपरको क्षेत्रबाट युक्रेनी अधिकारीले सर्वसाधारणका शव निकाल्ने क्रम जारी राखेका छन्। रुसी सैनिकको कब्जामा रहेका बेला सर्वसाधारणमाथि अत्याचार भएको र उनीहरुको निसंस हत्या भएका घटना सार्वजनिक भएका छन् । सर्वसाधारणका शव सडकमा अलपत्र, आधा जलाइएको अवस्था तथा सामूहिक रुपमा गाडिएको अवस्थामा फेला परेका हुन्। युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गर्न भन्दै रुसी […]

किएभ नजिकैको बजार माकारिभमा सामूहिक चिहानसहितबाट १३२ जनाको निकालियो

युक्रेनको राजधानी किएभ नजिकैको बुचा क्षेत्रमा पर्ने माकारिभ बजारबाट १३२ जनाको शव संकलन गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय युक्रेनस्का प्राभ्दा वेबसाइटका अनुसार माकारिभ बजारमा रुसी सैनिकहरुले हत्या गरेका सर्वसाधारणको शव निकालिएको बजारका मेयर भाडिम तोकारले बताएका हुन् । अधिकांश शवहरु सामूहिक चिहानबाट निकालिएको मेयर तोकारले बताएका छन् । केही शव […]

‘नरसंहार’का बाबजुद रुससँग वार्ता जारी रहन्छ – युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन्। रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन्। राजधानी किएभ नजिकैको बजार बुचाबाट रुसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन्। बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। रुसमाथि नरसंहार र युद्ध अपराधको […]

‘बुचा नरसंहार’ : पुटिनमाथि युद्ध अपराधको मुद्धा चलाउन आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडेलने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधमा मुद्धा चलाउन आह्वान गरेका छन् । रुसी सैनिकहरुले युक्रेनमा युद्ध अपराध गरेको आरोपका सन्दर्भमा थप प्रमाणहरु बाहिर आउँदै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले मुद्धा चलाउनका लागि माग गरेका हुन् । युक्रेनको राजधानी किएभ नजिकैको बजार बुचामा रुसी सैनिकले सर्वसाधारणको हत्या गरेर शव सडकमा अलपत्र छोडेको […]

चौथो दिन पनि युक्रेनमाथि रुसी हमला जारी, दाेस्राे ठूलाे सहरमा रूसी सेना प्रवेश

वासीङटन । युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि जारी छ । पछिल्लो अपडेटअनुसार रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी किएभ बाहिर युक्रेनले रुसी सेनालाई कडा टक्कर दिएको छ भने युक्रेनी सेनाले रुसी पक्षमा लडिरहेका चेचेन स्पेशल फोर्सका शीर्ष जनरलको हत्या गरेको छ । यसैबीच, सामी […]