झापामा १० जनाले नेपाली नागरिकता त्यागे

झापामा १० जनाले नेपाली नागरिकता त्यागेका छन् ।२४ माघ २०७८ साल यता झापाका १० जना नेपाली नागरिकले नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत दयाकृष्ण ढकालले बताए । त्यस्तै हालसम्म दुई जना नेपाली नागरिकको नागरिकता रद्द गरिएको उनले बताए । बाह्य मुलुकमा पर्याप्त सम्भावना र अवसर देखेर नागरिकता त्याग्नेको संख्या बढेको उनको भनाइ छ […]

सम्बन्धित सामग्री

झापामा पनि सुरु भयो गैर आवासीय नेपाली नागरिकता वितरण

झापा – जिल्ला प्रशासन कार्यालय झापाले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । प्रशासन कार्यालयले हाल अमेरिकामा बसोबास गर्दै आएका बिर्तामोड नगरपालिका- ८ निवासी देवीप्रसाद पाण्डे (दिपक)लाई सोमबार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । पाण्डेलाई प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकता प्रदान गरे । अन्य गैर आवासीय नेपालीहरूले पनि गैर […]

झापामा १० जनाले नेपाली नागरिकता त्यागे

पछिल्लो समय झापामा नागरिकता त्याग्ने नेपालीको संख्यामा वृद्धि भएको छ ।२०७८ साल माघ २४ गते यता झापाका १० जना नेपाली नागरिकले नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत दयाकृष्ण ढकालले बताए । त्यस्तै हालसम्म दुई जना नेपाली नागरिकको नागरिकता रद्द गरिएको उनले बताए ।नागरिकता परित्याग गर्नेहरूमा तत्कालीन शरणामती गाविस– ६ निवासी हर्कमान गुरुङ, पथरिया–८ […]

एक वर्षमा १३ हजारले लिए झापामा नागरिकता

काठमाडौं। जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७र७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन्। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताएअनसार १३ हजार नागरिकता लिनेहरूमध्ये १२ हजार ८४३ जनाले वंशज र १८२ जनाले वैवाहिक अङ्गीकृतका आधारमा नागरिकता लिएका हुन्। त्यस्तै, यस वर्ष जिल्लामा विभिन्न शीर्षकमा तीन करोड ४९ लाख ५५ हजार २५० रुपैयाँ राजश्व सङ्कलन भएको छ।

झापामा एक वर्षमा १३ हजारले लिए नागरिकता

साउन ८, झापा । झापा जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।  तीमध्ये वंशजका आधारमा १२ हजार ८४३ जना र वैवाहिक अंगीकृतका आधारमा १८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । सोही अवधिमा छ हजार १८८ जनालाई राहदानी वितरण, ८६ अ‍ेटा संघसंस्था दर्ता, १६५ जना नाबालकको परिचयपत्र जारी र दुईओटा पत्रपत्रिका दर्ता गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।  उक्त एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय झापामा विभिन्न १० प्रकारका २५२ मुद्दा दर्ता भएकोमा दुईतिहाइभन्दा बढी २२४ ओटा मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क र परीक्षा दस्तुरवापत रू. तीन करोड ४९ लाख ५५ हजार २५० राजस्व संकलन गरेको छ । रासस

प्रतिव्यक्ति ९ लाख धरौटी बुझाएर छुटे दुईजना

भद्रपुर : झापामा १६ जना गैर-नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा पक्राउ परेकामध्ये दुईजना धरौटीमा रिहा भएका छन्। झापामा नागरिकता प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये दुईजनालाई उच्च अदालत इलामले धरौटीमा रिहा गरी तारेखमा छाड्न आदेश दिएको हो। उच्च अदालतका न्यायाधीश शिवनारायण यादव र विष्णुप्रसाद कोइरालाले संयुक्त इजलासले...

झापामा पैसा लिइर नागरिकता बनाइदिने गिरोह सक्रिय

विर्तामोड । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली नागरिकले स्थानीय ...

रकम लिएर नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय

विर्तामोड समाचारदाता विर्तामोड , वैशाख १५ गते । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको...

नेपाली नागरिकता बनाउन जाने भारतीयसहित दुईजना प्रशासन कार्यालयबाटै पक्राउ

भद्रपुर, (झापा) : नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ। गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने खुल्ला गरेसँगै कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङ...