बागमतीको जितसँगै महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि ८ विकेटको फराकिलो जित हात पार्दै बागमती प्रदेश समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । मधेससँगको खेलमा जितका लागि पाएको ५५ रनको लक्ष्य बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । बागमतीकी सुमन खतिवडा १७ रन र अनिशा माझाकोटी […]