प्रविधिसहितको शिक्षा आवश्यकः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अबको शिक्षा प्रविधिसहितको आवश्यक रहेको बताएका छन्। जिल्लाकै पुरानो विद्यालयमध्ये सीता नमुना माध्यमिक विद्यालय ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्। आफ्नो पाला जसरी चले पनि आगामी पिँढी भने उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्ने बाटोमा लाग्नुपर्ने र त्यसका लागि सबैको सहयोग […]

सम्बन्धित सामग्री

योजनामा प्रतिशत माग्ने प्रवृत्ति नै विकासको बाधकः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विकासका लागि आउने योजना मिलाएको भन्दै प्रतिशत माग्ने प्रवृत्ति नै विकासका लागि बाधक रहेको बताएका छन्। सिमकोट गाउँपालिका– ७ को चौगानफयामा नयाँ निर्माण भएको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन्। भवन उद्घाटनपछि कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीले प्रदेश र संघीय सरकारबाट योजना मिलाएको भन्दै दशदेखि बीस […]

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाही सम्मानित

सिमकोट – कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित भएका छन् । सिमकोट गाउँपालिका- ७ र चौगानफया गाउँवासीले पूर्वमुख्यमन्त्री शाहीलाई सम्मान गरेका हुन् । वडा नम्बर ७ का वडाध्यक्ष बलबिर शाहीले रातो काम्लो ओढाएर सम्मान गरिएको बताए । उनले जिल्लाको साथै डाँडाफया गाउँको बिकासका लागि योगदान पुर्याएको भन्दै वडा र गाउँवासीकोतर्फबाट सम्मान गर्ने काम गरिएको […]

दसैँ सबैका लागि आधारभूत कुरामा समान हुनुपर्छः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालीहरूको महान् चाड बडादसैँ सबैका लागि न्यूनतम कुरामा समान हुनुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस हुम्लाले बडादसैँ २०८० को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्। कार्यक्रममा शुभकामना दिएसँगै दसैँमा कसैका घरमा खसी काटिने र कसैले नकाटेरै दसैँ मनाउनुपर्ने विद्यमान विभेदको […]

सुन्दर सिमकोट बनाउन बजेट अभाव हुँदैनः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हालको सदरमुकाम सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। बडादसैँैको अवसरमा सिमकोट गाउँपालिकाले आयोजना गरेको व्यवस्थित सिमकोट बनाउन सरोकारवाला पक्षसँग गरेको सुझाव संकलन कार्यक्रममा प्रदेश सभा ख नम्बर प्रदेशका सदस्यसमेत रहेका शाहीले सो कुरा बताएका हुन्। उनले उच्च क्षेत्रमा रहेको सिमकोट […]

मुलुकको सन्तुलित विकासका लागि सङ्घीयता आवश्यक : पूर्वमुख्यमन्त्री शाही

काठमाडौँ, २९ भदौ । मुलुकमा सङ्घीय संरचना कार्यान्वयन भएको  छ वर्ष पुग्दैछ । यस अवधिमा आम नागरिकलाई सेवा लिन जिल्ला सदरमुकाम र केन्द्र जानैपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । यो मीठो अनुभूति खासगरी दूरदराजमा बस्ने नागरिकले गरिरहेका छन् । दुर्गम, पिछडिएको, सिमान्तकृत, क्षेत्र, जाति, वर्गले सङ्घीयताका कारण नजिकको सरकारबाट लिन पाएको सेवालाई सहज अवसर प्राप्त […]

विकासे कामको स्थलगत अनुगमनबाट पूर्वमुख्यमन्त्री शाही असन्तुष्ट

सिमकोट – जिल्लामा भइरहेका विकासे कामको गतिप्रति कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले असन्तुष्टि जनाएका छन्। उत्तरी हुम्लामा सञ्चालित योजनाको स्थलगत अनुगमनमा जाने क्रममा गुणस्तरीय काम नभएको र ढिलो गतिमा काम भएको देखिएपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्। नाम्खा गाउँपालिका–५ को यारीसम्म निर्माण भइरहेका योजनाको अनुगमन गर्दै पूर्वमुख्यमन्त्री शाहीले कतै सन्तुुष्ट हुने गरी काम हुन […]

बिग्रेको काम सपार्नु नै विकास होः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले विकास भनेको बिग्रेको कामलाई सपार्नु भएको बताएका छन्। सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित र साक्षर घोषणा गर्ने कार्यक्रममा उनले खाली पूर्वाधार निर्माण गरेर मात्र विकास हुन नसक्ने बताए। सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन सक्नु चुनौतीपूर्ण काम भए पनि त्यो सिमकोट गाउँपालिकाले सम्भव तुल्याएको उनले बताए। त्यसैगरी, साक्षर गाउँपालिका […]

योजनाको अनुगमन गर्न पूर्वमुख्यमन्त्री शाही उत्तरी हुम्लातर्फ

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाही उत्तरी हुम्लामा निर्माण भइरहेका योजनाको स्थलगत अनुगमनमा निस्केका छन्। नाम्खा र सिमकोट गाउँपालिकामा प्रदेश सरकारको लागत साझेदारीमा निर्माण भएका योजनाको अनुगमन गर्न उनी आइतबार त्यसतर्फ लागेका हुन्। आइतबार सिमकोटबाट नाम्खा गाउँपालिकातर्फ निस्कने क्रममा पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हाल निर्माणाधीन योजनाको अनुगमन गर्न जान लागेको बताए। उनी […]