गिरिजाप्रसाद कोइराला स्मृति हक्की प्रतियोगिता चैत ८ गतेदेखि

मोरङ– गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको तेस्रो संस्करण विराटनगरमा हुने भएको छ। विराटनगरस्थित शहिद मैदानमा आउँदो चैत ८ गतेदेखि १२ गतेसम्म प्रतियोगिता आयोजना हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिए। नेपाल हक्की संघको आयोजना हुने प्रतियोगितामा एक विभागीयसहित ७ वटा टोलीको सहभागिता रहने संयोजक थापाले बताए। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, प्रदेश […]

सम्बन्धित सामग्री

पुरुष हक्की प्रतियोगिता: उपाधि नजिक विभागीय टोली आर्मी

विभागीय टोली त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ।...

हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

जिपी कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता सुरु – देशसञ्चार

मोरङ – गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। बुधबारबाट विराटनगरको

गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता चैतमा

२३ फागुन, मोरङ । स्वर्गीय शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आगामी चैत्रमा प्रदे एकको राजधानी विराटनगरमा आयोजना हुने भएको छ । शहीद मैदानमा हुने प्रतियोगिता चैत्र ८ देखि १२ सम्म संचालन हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जनाएका छन् । गत वैशाखमा हुने भनिएको यो प्रतियोगिता कोरोना माहामारीका कारण स्थगित भएको […]

आर्मी र गण्डकीको विजयी सुरुआत

विराटनगरको सहिद रंगशालामा दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता सुरु भएको छ।

सहिद रंगशालमा पहिलो पटक हक्की, सातै प्रदेश प्रतिस्पर्धामा

विराटनगर । विराटनगरको सहिद रंगशालमा पहिलो पटक हक्की प्रतियोगिता आयोजना गरिएको छ ।  गिरिजाप्रसाद कोइराला