चुनावको पक्षमा राप्रपा, निष्पक्ष वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य व्यवस्था समितिको बैठकले चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको बताउँदै बैठकले  कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको पनि जनाएको हो ।बैठकले सत्तारुढ दलको आन्तरिक विवाद तथा प्रम

सम्बन्धित सामग्री

लुम्बिनीमा अपांगता भएकाहरु आन्दोलित, ५ प्रतिशत आरक्षण सुनिश्चित गर्न माग

दाङ – राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशले ५ प्रतिशत अपांगता कोटा सुनिश्चित हुनुपर्ने माग राख्दै लुम्बिनी प्रदेश सभाको मूल गेटअगाडि रिले अनशन सुरू गरेको छ। निजामती कर्मचारी विधेयकमा आरक्षण कोटाअन्तर्गत अपांगताको कोटा ५ प्रतिशत रहँदै आएकोमा ३ प्रतिशतमा झारिएको भन्दै प्रावधान सच्याउन माग गर्दै रिले अनसन सुरु गरिएको हो। तीन दिनसम्म दैनिक बिहान १०ः३० […]

निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित गर्न आदिवासी जनजातिको माग

काठमाडौं । आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी छनोटलाई नै समानुपातिक समावेशी बनाउन माग गरेको हो । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिको समानुपातिक समावेशी […]

राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न फोर एच नेपालको माग

फोर एच नेपालले  राज्यका सम्पूर्ण निकायमा युवाको सहभागिता सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरेको छ ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा  एक प्रेस नोट जारी गर्दै  फोर एच नेपालले   नेपालमा युवाको...

रोजगारीको सुनिश्चित हुनुपर्ने अस्पतालका कर्मचारीको माग

लमजुङ– जिल्ला अस्पताल लमजुङका कर्मचारीहरूले अस्पतालमा कार्यरत सबै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् । गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) सँगको सम्झौता तोड्ने निर्णयसहितको पत्र पठाएपछि कर्मचारीले रोजगारीको सुनिश्चितताका लागि माग गरेका हुन् ।  कर्मचारीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला […]

कर्मचारी र सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानूनका विद्यार्थी निशान पोखरेल र प्रदिक्षा केसीले आगामी मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न र मतदाता नामावलीमा उनीहरुको नामक समावेश गर्न माग गर्दै रिट दायर गर्नुभएको हो […]

राप्रपालाई पूर्वराजाको रिमोटबाट बचाउने सुनिश्चित गर्न कमल थापाको माग

काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको रिमोर्ट कन्ट्रोलबाट बचाउने सुनिश्चित गर्न नेतृत्वसँग माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर उनले निर्मल निवासको रिमाेट कन्ट्रोलबाट बचाउने र भएको हस्तक्षेप र छानबिन गर्न समिति बनाउन पनि माग गरेका छन् । ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप’bout छनाविन गर्न निष्पक्ष छानिवन समिति […] The post राप्रपालाई पूर्वराजाको रिमोटबाट बचाउने सुनिश्चित गर्न कमल थापाको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कार्बन अधिकार सुनिश्चित गर्न समुदायको माग

कार्बनको व्यापारबाट प्राप्त हुने लाभको अधिकार सुनिश्चिता गर्न माग गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालले कार्बन व्यापारमा जानका लागि विश्व बैंकसँग सम्झौता भइसकेको अवस्थामा व्यापारबाट प्राप्त हुने लाभ बाँडफाँट समानुपातिक हुनुपर्ने र कार्बनमाथि सामुदायको अधिकार सुनिश्चित गर्न माग गरेको हो ।सरकारले कार्बन व्यापारबाट प्राप्त हुने वित्तीय लाभ एकद्वार प्रणालीमार्फत संघीय सरकारले बाँड्ने […]

खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न अखिल नेपाल किसान महासंघको माग

अखिल नेपाल किसान महासंघले किसानलाई आवश्यक बिउ, मल तथा अन्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा किसानहरुलाई शुभकामना व्यक्त गर्दै महासंघले देशभर बाढी, पहिरो तथा कोभिडको महामारीबाट प्रताडित किसानका लागि विशेष राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरेको छ ।महासंघले किसानलाई संगठित गर्ने, परिचालन गर्ने, प्रशिक्षित गर्ने, किसान मैत्र

जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न माग

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न माग गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै जनताको खाद्य सम्प्रभुताको हकलाई बनेको कानुन अनुसार लागु गर्नु पर्नेमा जोड दिएको छ । सङ्घले किसानलाई आवश्यक विउ, मल तथा अन्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायसँग माग गरेको […]