बुटवल : दाङको क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी विजयी भएका छन्। शहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ५ हजार ८४ मतान्तरले नेकपा (एमाले)की शान्ता चौधरीलाई पराजित गरेका हुन्।
मेटमणिले २६ हजार ५६३ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ताले २१ हजार ४७९ मत प्राप्त गरेकी छिन्।
मेटमणि…