‘वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ टिम सहभागी हुने

काठमाडौं, १७ असोज । नेपाल गणतान्त्रिक खेलकुद महासंघले वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष जयनन्द चन्दले प्रतियोगिताको सबै तयारी पूरा भइसकेको बताए । अध्यक्ष चन्दले प्रतियोगितामा नौ वटा टिमले सहभागी हुने पनि जानकारी गराए । महासंघका उपाध्यक्ष […]

सम्बन्धित सामग्री

बागमती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा हुने ‘बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारेदेखि शुरु हुने भएको छ । आयोजकमध्येको न्यू डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता मंगलबारदेखि शनिबारसम्म […]