काँग्रेसलाई सत्तामा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका दीपक मनाङेले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खोजेको बताइन्छ । यो मन्त्रालयमा माओवादी केन्द्र र जसपाको पनि दाबी छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले संवैधानिक प्रावधानअनुसार सोमबारभित्र विश्वासको मत लिनुपर्छ ।
२३ वैशाख, काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ ।
नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते …
पोखरा- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्ती खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज १ बजे विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिन उनले संसद सचिवालयलाई जानकारी गराइसकेका छन् ।
अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा...
पोखरा : बाढीपहिरो पीडितको राहत बोकेर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल पोखरा आइपुगेका छन्। मौसमको खराबीका कारण बिहिबार मनाङमा रोकिएका उनी आज बिहान पोखरा फर्कका हुन् ।
त्यस्तै मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै छन्। शुक्रवार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ।…
मुख्यमन्त्री निर्वाचित भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पोखरेलले आफू नियुक्त भएको एक हप्तामै विश्वासको मत लिन लागेका हुन्