कानुन निर्माणमा संघीय सरकारले सहयोग नगरेको प्रदेश सचिवको गुनासो

प्रदेश सभा सचिवहरूले प्रदेश संसदलाई आवश्यक कानुन निर्माण गर्ने अधिकार भएपनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन् ।उनीहरूले प्रदेश संसदलाई आवश्यक कानुन, ऐन बनाउने अधिकार भएपनि त्यो अधिकार अहिलेसम्म पनि प्रदेशलाई दिन नसकेको बताएका हुन् । संसद सचिवहरूले प्रदेशलाई आवश्यक पर्ने कानुन बनाउन संघीय सरकारलाई सोधिरहनुपर्ने व्यवस्था रहेको भन्दै संघीयताको पूर्ण अधिकार प्रदेश सरकारलाई […]