ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

मेक्सिको सिटी । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको […]

सम्बन्धित सामग्री

ओमिक्रोन भेरियन्ट सबै प्रदेशमा फैलियो

काठमाडौं, माघ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको सबै प्रदेशमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको जनाएको छ । मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगिता मिश्राले राष्ट्रिय जनस्वास्थ्य कार्यलयले थप २४ जनामा जिन सिक्वेसिङ् गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट र ३ जनामा डेल्टा भेरियन्ट भेटिएको जानकारी दिनुभयो । जसले अब ओमिक्रोन भेरियन्ट नेपालको सबै प्रदेशमा फैलिसकेको […]

मेक्सिकोका स्वास्थ्य अधिकारी भन्छन्- ओमिक्रोन भेरियन्ट खतरनाक छैन

मेक्सिकोका स्वास्थ्य अधिकारीहरूले मेक्सिकोमा फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट शक्तिशाली नरहेको जनाएका छन् । मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा कम खतरनाक भएको पाइएको उनीहरूले बताएका हुन् । उनीहरूले यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोका स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले बताए । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ । -रासस/सिन्ह्वा

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका …

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

नेपालमा थप २४ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै थप २४ जनामा ओमिक्रोन संक्रमण भएको जानकारी दिएको हो। पौष...

ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक भएको जनाएको छ ।

ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त

काठमाडौँ । ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् । मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पिसिआर रिपोर्ट यसअघि नै […]

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा […]

श्रीलंकासहित ३२ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

श्रीलंकामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म ३२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

भारतमा भेटियो ‘ओमिक्रोन’ भेरियन्ट

डब्लुएचओका अनुसार ३० देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ, नेपालमा स्वास्थ्य सतर्कता बढाइयो भारतमा दुईजनामा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । कर्नाटक राज्यमा बिहीबार दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य...

भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ। कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको भारत सरकारले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले भारतमा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि गरे। गए...