कैलालीमा पहिलो पटक समलैंगिक विवाह दर्ता

कैलाली । कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । कैलालीको कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका-१ का मलिना न्यौपानेको विवाह भएको ४ वर्षपछि गाउँपालिकामा उनीहरूको विवाह दर्ता भएको हो । समलिङ्गी विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा समलिङ्गी विवाह दर्ता भएको थियो । पहिलो पटक आफूहरूको विवाह […]

सम्बन्धित सामग्री

नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता

नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो ।

सर्वोच्चको आदेशपछि पनि जिल्ला अदालतमा दर्ता भएन समलैंगिक विवाह

जिल्ला अदालत काठमाडौंले विवाह दर्ता गर्न नमानेपछि एक समलैंगिक जोडी न्यायका लागि उच्च अदालत पाटन पुगेको छ । सर्वोच्च अदालतको आदेशबमोजिम पनि विवाह दर्ता गर्न अस्वीकार गरेपछि उक्त जोडी जिल्ला अदालतको निर्णयविरुद्ध उच्च पुगेको हो ।