भदैनी देख्नेबित्तिकै फुपूको आँखाबाट बरर्र आँसु...(भिडियाे)

नीरमायाले रश्मी देख्नेबित्तिकै बरर्र आँसु झारिन् । र, रश्मीलाई खादा लगाइदिँदै भनिन्, ‘एकदमै खुसी लाग्यो । पुनर्जन्म पाएर आएजस्तो लाग्यो ।