पूर्वी सिरियामा इरान समर्थक लडाकुमाथि अमेरिकाको आक्रमण

अमेरिकाले पूर्वी सिरियामा रहेका इरान समर्थक लडाकुमाथि आक्रमण गरेको छ। गएराति भएको आक्रमणमा कैयौँ लडाकु मारिएको अधिकारीले बताएका छन्। इरान समर्थिक लडाकुले अमेरिकाले गरेको रकेट र मिसाइल आक्रमणको आफूहरुले जवाफ फर्काएको एक विज्ञप्तिमा जनाएका छन्। गएराति अबेर सार्वजनिक भएको अनलाइन विज्ञप्तिमा अमेरिकाको हवाइ अक्रमणमा कैयौँ लडाकु मारिएको र उनीहरुको राष्ट्रियता पहिचान नभइसकेको उल्लेख छ। अधिकारीहरुका अनुसार सिरियाका विभिन्न ठाउँमा गएराति भीषण लडाइँ भएको थियो । इरान समर्थक लडाकूहर

सम्बन्धित सामग्री

को हुन् हुथी विद्रोही जसले रेड सीमा जहाजमाथि आक्रमण गरिरहेका छन् ?

यमनको ठूलो क्षेत्र नियन्त्रण गर्ने इरान समर्थित विद्रोही समूह हुथीले रेड सीमा तैरिने अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूमा आक्रमण गरिरहँदा विश्वभर महँगी बढ्ने अनुमान छ ।

सिरियास्थित इरानको हतियार भण्डारमा अमेरिकाको आक्रमण

अमेरिकाले पूर्वी सिरियामा इरानको एक हतियार भण्डारमा आक्रमण गरेको छ। इरानको रेभोल्युसनरी गार्ड र इरान समर्थित समूहले प्रयोग गर्दै आएको हतियार भण्डारमा हवाइ आक्रमण गरेको पेन्टागनले जनाएको छ। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी रक्षा बलविरुद्धको आक्रमणको जवाफमा लडाकु जहाज एफ–फिप्टिनद्वारा हतियार भण्डारमा आक्रमण गरिएको बताएका छन्। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण शुरु गरेयता अमेरिकाले मध्यपूर्वी देशमा इरान समर्थित लडाकुमाथि आक्रमण बढाएको छ। यो बीचमा अमेरिकाले कम्तीमा ४० वटा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट गर्नुभएको छ । भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनकाे विषयमा छलफल भएको बुझिएको छ । […]

इरान जाँदै पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन्। पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन्। भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने टर्कीका एक अधिकारीले बताए। युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा आफ्नो अन्तर्राष्ट्रिय […]

ट्यांकर आक्रमणमा इरान जिम्मेवार रहेको इजरायली विदेशमन्त्रीको आरोप

इजरायलले एक तेल ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाएको छ।   अरब सागरस्थित ओमनको तटीय क्षेत्रमा इजरायली कम्पनी जोडियक मारिटाइनले व्यवस्थापन गर्ने इन्धनका ट्यांकरमाथि बिहीबार आक्रमण गरिएको थियो। जसमा एक बेलायती र रोमनियन नागरिकको मृत्यु भएको थियो। लाइबेरियाको झण्डा र जापानी स्वामित्वको जहाजको ट्यांकरको व्यवस्थापन कार्यालय बेलायतमा रहेको छ।…

इराकको बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण

काठमाडौं। इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण भएको छ। बगदादको सबैभन्दा सुरक्षित स्थान ‘ग्रिन जोन’ मा रहेको दूतावास नजिक आज बिहान रकेट आक्रमण भएको हो। रकेट आक्रमणबाट भएको क्षतिको विवरण बाहिर आइसकेको छैन। यसअघि जुलाई ८ को दिन पनि बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण गरिएको थियो। उक्त आक्रमणको पछाडि इरान समर्थित लडाकुहरूको हात रहेको अमेरिकाले बताएको थियो।

अमेरिकाको निशानामा इरान समर्थित लडाकू, इराक र सिरियामा 'एयर स्ट्राइक'

इराक र सिरियामा अमेरिकाले हवाई आक्रमण गरेको छ। त्यहाँ रहेका इरान समर्थित लडाकू समूहहरुलाई लक्षित गर्दै अमेरिकाले 'एयर स्ट्राइक' गरेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी सेनामाथि लडाकू समूहले ड्रोन आक्रमण गरेपछि अमेरिकाले जवाफी हमला गरेको पेन्टागनबाट जारी विज्ञप्तीमा भनिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरुको सुरक्षाका लागि कुनैपनि कदम…

सिरियामा इरान समर्थित विद्रोही समूहमाथि अमेरिकी सेनाको हवाई आक्रमण

काठमाण्डाै – अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ । अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको बीबीसीको खबरमा उल्लेख छ । आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो । पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ । यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए । फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पम...

अमेरिकी राष्ट्रपतिले दिए इरान समर्थित लडाकू समूहमाथि कारवाही गर्न स्वीकृति

अमेरिकाले सिरियामा रहेका इरान समर्थित लडाकू समूहविरुद्ध कारवाही अघि बढाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको स्वीकृति दिएसँगै लडाकू समूहहरुको नियन्त्रित क्षेत्रमा हवाई आक्रमण गरिएको पेन्टागनले जनाएको छ। इराकसँगको गठबन्धनमा रहेको अमेरिकामा बाइडेन प्रशासनले कारवाहीका लागि स्वीकृति दिएको यो पहिलोपटक हो। गत फ्रेबुअरीमा बगदादमा अमेरिकी राजदूतावास लगायतका कुटनीतिक नियोगहरु भएको स्थानमा…

सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा अमेरिकाको आक्रमण

काठमाण्डाै - अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ । समाचार संस्था रोयटर्सकाअनुसार हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको हो। आक्रमणका कारण भएको क्षतिबारे जानकारी आइसकेको छैन । इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप अमेरिकाले आक्रमण गरेको खबरमा उल्लेख गरिएको छ । यसअघि गएको हप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो । त्यो आक्रमणमा एक जना गैर-अमेरिकी ठेकेदारको ज्यान गएको थियो भने चार अमेरिकी ठेकेदारसहित...