माइक्रोसफ्ट, एप्पल, अमेजन, गुगल जस्ता विश्वस्तरीय ठूला प्रविधि कम्पनीका आम्दानीको बारेमा हामीले धेरै सुन्दै आएका छौं । के तपाईंलाई यी कम्पनीहरुको आम्दानीको तथ्यांकका बारेमा थाहा छ ? एप्पल कम्पनीको आम्दानीको अधिकांश हिस्सा हार्डवेयर प्रोडक्टबाट आउँछ । गुगलको अधिकांश आम्दानी इन्टरनेट तथा सफ्टवेयर र विज्ञापनबाट हुने गरेको छ भने माइक्रोसफ्ट कम्पनीको भने आम्दानीका विभिन्न स्रोत छन् […]