उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकमा ढिलाइ, १०ः३० मा सार्वजनिक हुनुपर्ने दुई घण्टा ढिला हुँदासम्म भएन

चितवनः नेकपा (एमाले) को निर्वाचन प्रक्रिया कार्यान्वयनमा प्रारम्भमा नै ढिलाइ भएको छ। उम्मेद्वारको मनोनयनपछि सार्वजनिक गर्नुपर्ने प्रारम्भिक नामावली दुई घण्टा ढिला हुँदा समेत भएको छैन। सोमबार बिहान १०ः३० बजे नामावली सार्वजनिक गर्नुपर्ने कार्यतालिका छ। तर, दुई घण्टाभन्दा ढिला हुँदा पनि सार्वजनिक भएको छैन।  प्रारम्भिक नामावली सार्वजनिक भएपछि मात्र उम्मेद्वारमाथि दाबी…

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशनमा ढिलाई

चितवन : नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा उम्मेदवारको नामावली प्रकाशनमा ढिलाई भएको छ। केन्द्रीय निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको संशोधित तालिका अनुसार विहान साढे १० बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने उल्लेख छ । तर तीन घण्टा ढिलो साढे १ भइसक्दा पनि प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगका एक सदस्यका अनुसार अहिले उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिइरहेका छन्। 'हामी प्रारम्भिक नामावली केहीबेरमा सार्वजनिक गर्छौं, उनले भने, &#