काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना श्रेष्ठ तथा कञ्चनपुर बेलौरी नगरपालिका–२ घर भई हाल ललितपुर टिकाथली बस्ने ४८ वर्षीय मानबहादुर रिसाल […]
बाँके। पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले प्रयोगविहीन अवस्थामा छन्। वार्षिक करिब एक करोड रुपैयाँमा ठेक्कामा लगाइका ती नगरबसको आम्दानी तथा खर्च पारदर्शी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ। नगरबस प्रयोगविहीन भएपछि आवश्यक व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए। “अहिले हामीले […]
काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको छ। केही समयअघि संसद्बाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए। लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ। योसँगै देशमा […]
Kathmandu, Dec 9: An earthquake measuring 4.3 on the Richter scale was recorded near Kalapani in the northern part of Darchula district along the Nepal-China border at 9:24 pm on Tuesday.The National Earthquake Monitoring and Research Center in Lainchaur confirmed the occurrence of the quake in Darchula district of Sudurpashim Province.Earlier, Martadi in Bajura recorded the earthquake measuring 3.4 on the Richter scale on Monday evening. In recent days, small tremors have continued to occur in western Nepal. ...
Kathmandu, Dec 9: A Mental Health Awareness Campaign will be kicking off Wednesday as an initiative of the government.The campaign will run for three months, thus last on March 14. This was shared at a press meet organized by the National Health Education, Information, and Communications Centre here on Tuesday.Centre's director, Dr Radhika Thapaliya, said the campaign aims to raise awareness about mental health. People from all walks of life are experiencing increased stress, and the campaign is expected to address this issue to some extent.The theme of the campaign is: