खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

सम्बन्धित सामग्री

सातदोबाटोलाई हराउँदै फ्रेण्ड्सले छाड्यो रेलिगेसन जोन

११ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ । एन्फा मुख्यालयमा भएको खेलमा सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराउँदै फ्रेण्ड्सले महत्वपूर्ण ४ अंक बटुलेको हो । फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र […]

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

सातदोबाटो र जावलाखेल विजयी हुँदा आर्मी र सङ्कटाले बराबरी खेले

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबातोस्थित च्यासल रङ्गशालामा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो । सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । यता एनआरटीका लागि भने निकोलस सङले एक गोल फर्काए । खेलको ४५औँ मिनेटमा दीपकले …

एपीएफलाई हराउँदै सातदोबाटो झापा गोल्डकपको सेमिफाइनल

झापा : सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि सातदोबाटोले जावलाखेल युथ क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।सातदोबाटोका सुशील राईले खेलको ८२ औँ मिनेटमा गोल गरेलगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई द

झापा गोल्डकपः एपीएफलाई हराउँदै सातदोबाटो सेमिफाइनल प्रवेश

झापा – सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफ फुटबल क्लबलाई २-१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे। लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई […]

सातदोबाटो झापा गोल्डकपको क्वार्टरफाइनलमा

टाइब्रेकरमा जावलाखेल युथ क्लबलाई हराउँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४–२ गोल अन्तरले विजयी हुँदै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए । सातदोबाटोका आक

जावलाखेललाई हराउँदै सातदोबाटो झापा गोल्डकपको क्वार्टरफाइनलमा

झापा : ट्राइब्रेकरमा भाग्यमानी साबित हुँदै सातदोबाटो यूथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको अन्तिम ८ मा प्रवेश गरेको छ। अब सातदोबाटो क्वार्टर फाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग भिड्नेछ।बिर्तामोड-३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेल युथ क्लबलाई पराजित गर्‍यो। टाइब्रेकरमा जावलाखेलका राजन रावलको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोकेपछि सातदोबाटोको विजय निश्चित बनेको थियो। ज

च्यासललाई हराउँदै सातदोबाटो तेस्रो स्थानमा

१२ फागुन, काठमाडौं । पहिलो पटक शीर्ष डिभिजनमा खेलिरहेको सातदोबाट युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १-०ले पराजित गरेको छ । यो नतिजासँगै नवप्रवेशी सातदोबाटोले ए डिभिजनमा सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोलाई जित दिलाउन विदेशी खेलाडी अजयी मार्टिन्सले एक मात्र […]

पुलिसलाई हराउँदै सातदोबाटो शीर्ष पाँचमा

२९ माघ, काठमाडौं । ए डिभिजन लिगमा पहिलो पटक खेलिरहेको सातदोबाटो युथ क्लबले जाइन्ट किलरको छविलाई कायम राख्दै शनिबार लिगको पूर्वविजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । यसअघि दुई पूर्व विजेता थ्रीस्टार र मनाङ मर्स्याङ्दी क्लबलाई हराइसकेको सातदोबाटोले शनिबार पुलिसलाई १-० ले हरायो । कुनै समय घरेलु फुटबलमा बाघको रुपमा रहेको पुलिसले यस सिजन […]

ए डिभिजन लिग : एनआरटीद्वारा सातदोबाटो १-० ले पराजित

काठमाडौं : सहिद स्मारक ए डिभिजन ०७८ मा एनआरटीले शनिबार पहिलो जित निकालेको छ।दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोलाई १–० ले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो। एनआरटीका लागि निर्णायक गोल स्टेफन बिनोङले ४६ औं मिनेटमा गरे।लगातार दोस्रो बराबरी खेलेपछि एनआरटीले यसपल्ट जित हात पारेको हो। यो जितसँगै एनआरटीले चार खेलबाट पाँच अंक जोडेर सातौं स्थानमा उक्लेको छ। नवप्रवेशी सातदोबाटोको भने यो पहिलो हार हो।यसअघि उसले लगातार दुई जित निकालेको थियो। आजको नतिजापछि सातदोबाटो सात अंकमै सीमित रह्यो र अंक ता