अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपूर्ति माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध

सर्लाही- रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई राहत दिनुपर्ने माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध बनाइएको छ । बिहीबार बिहान पूर्व-पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडौँबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्करबाट बागमतीबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन पुरुषको मृत्यु भएको थियो भने एक […]

सम्बन्धित सामग्री