के प्रधानमन्त्रीले भनेजस्तै मास्क लगाउने घटेका हुन् त काठमाडौंमा? :: Pahilopost.com

काठमाडौं: काठमाडौंको फोहोरले पुरानै नियति भोग्न थालेको छ। काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलका स्थानीयले फेरि फोहोर फ्याल्न रोकेपछि अहिले काठमाडौंका सडक फोहोरको थुप्रोले भरिएका छन्। आइतवार साँझ महानगर र सिसडोलबासी बीच सहमति भएपछि सोमबार बिहानबाट बल्ल फोहोर उठ्न शुरु भएको छ। चर्को घाम र मनसुने झरीका