नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताको प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूहरूसँग रहेको बताएका छन् ।