कर्णालीमा छोरा तिहार मनाइयो

भाइ तिहार सकिएको दुई महिनापछि आइतबार कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पुस शुक्ल द्वितियाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् । यस दिनमा बिहानै आमा र छोरा दुवैले नुहाइधुवाई गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन छ । भाइ टीकाजस्तै छोरा […]