खाद्य डिभिजनद्वारा अनुगमन

दमौली – विश्व खाद्य स्वच्छता दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले अनुगमन सुरु गरेको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ साताव्यापीरुपमा मनाइने खाद्य स्वच्छता दिवसको अवसरमा कार्यालयले दमौलीमा सञ्चालित मिठाई पसल, आइसक्रिम उद्योग, खाजाघर र खाद्य उद्योगमा अनुगमन गरेको हो । कार्यालयले उद्योगलगायतमा अनुगमन […]

सम्बन्धित सामग्री

मुगुको तारापानी बजार अनुगमन, ‘डेट एक्सपाएर’ खाद्य बस्तु नष्ट

मुगु । जिल्लाको सोरु गाउँपालिकाको प्रमुख वजार तारा पानीमा बुधवार स्थानिय पसलहरुको अनुगमन गर्दा पसलेहरुले मिति गएका तथा डेट स्पाएर भएका उपभोग्य खाद्य बस्तुहरु बेचविखन गर्नका लागि राखिएको पाईएकोले बरामद गरी नष्ट गरीएको छ । जिल्लाको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा सरोकार वाला निकाया र जिल्ला प्रशासन कार्यालय मुगुका साहेयक प्रमुख जिल्ला […] The post मुगुको तारापानी बजार अनुगमन, ‘डेट एक्सपाएर’ खाद्य बस्तु नष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खोइ महानगरका खाद्य निरीक्षक ?

११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको छ । केहीमाथि कारबाही पनि गरेको छ, तर खाद्य निरीक्षक नहुँदा अनुगमन अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन । काठमाडौं महानगरको १२ भदौ २०७९ को कार्यपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने निर्णय गरेको थियो । बैठकमा मेयर बालेन शाहले फुड […]

भक्तपुरमा खाद्य पसल अनुगमन

भक्तपुर- भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा खाद्य पसल अनुगमन गरिएकाे छ। अनुगमनमा म्याद नाघेको अठ्ठाइस हजार रुपैयाँ बराबरको सामान नष्ट गरेको संयोजक गोराले बताए। अनुगमनमा फेमिली मिनि स्टोर २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल संचालन गरेकोले पसल दर्ता गर्न निर्देशन दिई प्याकेजिग सामानमा […]

गुनासो बढेपछि बजार अनुगमन

धनकुटा : धनकुटामा बुधबार बजार अनुगमन गरिएको छ। बजारमा म्याद गुज्रेका खाद्य सामान रहेको, मूल्य बढि लिएको गुनासोका आधारमा केही होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको हो।धनकुटामा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यलय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य संघ धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ भने मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प

खाद्य डिभिजनद्वारा अनुगमन

काठमाडौँ,२३ जेठ । विश्व खाद्य स्वच्छता दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले अनुगमन सुरु गरेको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ साताव्यापीरुपमा मनाइने खाद्य स्वच्छता दिवसको अवसरमा कार्यालयले दमौलीमा सञ्चालित मिठाई पसल, आइसक्रिम उद्योग, खाजाघर र खाद्य उद्योगमा अनुगमन गरेको हो । कार्यालयले उद्योगलगायतमा […]

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा कर्मचारी अभाव हुँदा अनुगमन प्रभावित बनेको छ । पाँच जिल्लाको अनुगमन गर्ने जिम्मा पाए पनि कर्मचारी अभावले कार्यालयले दुई जिल्लाको मात्रै अनुगमन गर्दै...

भक्तपुरमा म्याद नाघेका खाद्य सामग्री नष्ट

भक्तपुरमा मंगलबार बजार अनुगमन गरी म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिदिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरका ज्ञानकुञ्ज र दुधपाटीमा १० वटा खाद्य पसल अनुगमन गरी म्याद नाघेका वस्तुहरु जफत गरी नष्ट गरिदिएको जनाइएको छ...

महोत्तरीका बजारमा चाडपर्व लक्षित अनुगमन तीव्र, म्याद गुज्रेका खाद्य सामग्री नष्ट

जनकपुरधाम : नजिकिँदै गरेको बडा दशैँ, दिपावली र छठ पर्वलाई लक्षित गरेर महोत्तरीमा बजार अनुगमनलाई तीव्र पारिएको छ। सो क्रममा महोत्तरीको जलेश्वर, सम्सी, रामगोपालपुर, गौशाला र औरहीलगायतको बजारमा अनुगमन गरी पसलहरुमा फेला परेका म्याद गुज्रेका ७८ हजार ८२५ रुपैयाँ बराबरको विभिन्न खाद्य सामग्रीहरु नष्ट गरिएको छ। महोत्तरीका सहायक प्रमुख जिल्ला…

बुटवलमा चाडबाडकेन्द्रित बजार अनुगमन

बुटवल – बुटवलमा चाडबाडलाई ध्यानमा राखेर बजार अनुगमन शुरु भएको छ। बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन थालिएको हो। खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, […]