प्रदेशमा मन्त्रालय फुटाएर संघीयता बदनाम बनाइँदैछ : गुरु घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रदेश १ मा मन्त्रालय फुटाएर संघीयतालाई बदनाम गर्ने काम गरिएको बताएका छन् । संघीयता आफैँमा खर्चिलो भनेर आलोचित भइरहेका बेला मन्त्रालय फुटाउने र गुट बलियो बनाउने कामले पार्टी र देश दुवैलाई कमजोर पारेको उनले बताए । “धमाधम मन्त्रालय फुटाएर यसै खर्चिलो संघीयतालाई प्रदेश–१...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भयोः गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व’ विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका हुन्। उनले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरेअनुरुप बोल्ने गरिएको बताए। उनले […]

देउवाले सभापति र दलको नेताबाट राजीनामा दिनुपर्छः गुरु घिमिरे

काठमाडौंः नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सत्ता गठबन्धन टुटेपछि सामाजिक सञ्जालमा घिमिरेले देउवाको राजीनामा माग गरेका हुन्। घिमिरेले गठबन्धन गलत भन्दाभन्दै निर्णय गरेको र जोगाउन नसकेको पनि आरोप लगाए। उनले भनेका छन्, 'नेका सभापति तथा संसदीय दलका नेता…

कांग्रेस नेता गुरु घिमिरे अस्पतालबाट डिस्चार्ज

मोरङ – डेंगी संक्रमणपछि उपचाररत नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे अस्पतालबाट डिस्चार्ज भएका छन्। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विगत आठ दिनदेखि डेंगीको उपचारमा रहेका नेता घिमिरे आइतबार निको भएर घर फर्किएका हुन्। आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ४ को ‘क’तर्फका उम्मेदवार घिमिरे असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गराएसँगै अस्पताल भर्ना भएका थिए। उपचारका […]

हाम्रो खबरदारी देउवालाई मात्रै होइन, शेखरलाई पनि हो : गुरु घिमिरे

११ असोज, काठमाडौं । कांग्रेसभित्र उम्मेदवार चयन र सिट बाँडफाँटमा असन्तुष्टि जनाएको शेखर कोइराला पक्षका नेता गुरुराज घिमिरेले आफूहरुको खबरदारी नेता शेखर कोइरालालाई पनि भएको बताएका छन् । समानुपातिक पद्धतिको उम्मेदवारको बन्द सूचीप्रति आपत्ति जनाउँदै विरोधमा उत्रिरहेको समूहको अगुवाइ गरिरहेका नेता घिमिरेले आफूहरुको खबरदारी सभापति देउवालाई मात्रै नभएको प्रष्टाए । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग […]

मोरङ-४ मा काँग्रेसबाट ५ जना उम्मेदवार सिफारिस

कांग्रेले सिफारिस गरेकाहरूमा महेश आचार्य, दिलीप गच्छदार,अमृत अर्याल, भीम पराजुली र गुरु घिमिरे रहेका छन्।...

मूल्य मान्यता कुल्चिएर सत्ताको दुरुपयोग भयो : गुरु घिमिरे

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा दुई मतले पराजित नेता गुरु घिमिरेले आफ्नो हारबारे प्रतिक्रिया दिँदै सत्ताको दरुपयोग भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौँमा पत्रकारहरुसँगको छोटो कुराकानीमा उनले मूल्य मान्यता कुल्चिएर निर्वाचनमा सत्ताको दुरुपयोग भएको दाबी गरे। उनले आफूमाथि राजनीतिक हिंसा भएकोसमेत प्रतिक्रिया दिए । उनले प्रतिनिधिसभामा टिकट नदिएर सभापति देउवाले पहिलो पटक […]

ममाथि फेरि राजनीतिक हिंसा भयो : गुरु घिमिरे

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको टिप्पणी गरेका छन् । प्रदेश १ को सभापतिमा चुनाव लडेका उनी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित भएका थिए । घिमिरे रामचन्द्र पौडेल समूहका उम्मेदवार थिए । मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा […]

प्रदेश झरे गुरु घिमिरे, सभापतिमा उम्मेदवारी दिने तयारी

१० मंसिर, विराटनगर । समकक्षी नेताहरु केन्द्रीय पदाधिकारीका लागि लबिइङ गरिरहँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरे भने प्रदेश झरेका छन् । मुलुक संघीयतामा गएको ६ वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश संरचना बनाउँदैछ । १४औं महाधिवेशनको कार्यतालिका अनुसार सातवटै प्रदेशमा मंसिर १६ र १७ गते अधिवेशन हुँदैछ । विधानले प्रदेश कमिटीलाई शक्तिशाली बनाएको भए पनि […]