रसुवा, भदौ २३ । चीनसँगको सिमानामा रहेको रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ । पछिल्लो समय नाकाबाट अबैध समाग्रीको ओसार पसार बढेसँगै सीमा नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको निगरानी बढाइएको हो । केरुङबाट नेपाल भित्रने तथा नेपालबाट केरुङतर्फ जाने नागरिक तथा यातायातका साधनहरुमा निगरानी बढाईएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताए […]