काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग गरेको छ । बैंकको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत १३ थान डस्टबिन नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले डस्टबिन सहयोग गरेको हो । बैंकका भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा […]