जाजरकोट बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भिर

काठमाडौं, २७ जेठ । जाजरकोटमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीपमा सवार ५ जना गम्भिर घाइते भएका छन् […]