युरो कप २०२०: क्रोएसिया नकआउट चरणमा

इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई बराबरीमा रोके पनि स्कटल्यान्डले समूहचरण भने पार गर्न सकेन। २३ वर्षपछि ठूला प्रतियोगिता खेलको स्कटल्यान्डले यादगार भने बनाउन सकेन। मोडरिचले क्रोएसियाका लागि उत्कृष्ट खेल खेल्दा स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कको टोलीलाई ...

सम्बन्धित सामग्री

स्विट्जरल्यान्ड र स्पेन क्वार्टरफाइनलमा

लन्डन, (एजेन्सी) ।  सोमबार राति भएका अन्तिम १६ का दुई सनसनीपूर्ण खेलमा स्विट्जरल्यान्ड र स्पेनले जितको नतिजा निकालेर जारी युरो कप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।स्विट्जरल्यान्ड सन् २०१८ को विश्वकप फुटबलको च्याम्पियन फ्रान्सलाई स्तब्ध पार्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले यो जितसँगै युरो कपको इतिहासमा पहिलोपटक नकआउट चरणमा जित हासिल […]

जर्मनीमाथी ५५ वर्षपछि जित हात पार्दै इङ्ल्यान्ड युरो कपको क्वाटरफाइनलमा

सर्वाधिक विजेतामध्येको एक जर्मनीलाई २-० गोलले पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटरफाइनलन पुगेको छ। मंगलबार राती आफ्नै घरेलु मैदान वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डका लागि रहिम स्टर्लिङ र हेरी केनले एक एक गोल गरे। स्टर्लिङले ७५ र कप्तान केनले ८० औँ मिनेटमा गोल गरेका थिए। इङ्ल्यान्डले कुनैपनि प्रतियोगिताको नकआउट चरणमा ५५ वर्षपछि जर्मनीलाई हराएको […]

युरो कप २०२०: महाभिडन्तमा कसले मार्ला बाजी ?

सन् १९६६ मा इङ्ल्यान्डले अतिरिक्त समयमा जर्मनीलाई नै हराउँदै विश्वकपको उपाधि जितेको थियो। त्यसपछि इङ्ल्यान्ड र जर्मनी ४ पटक मुख्य प्रतियोगिताको नकआउट चरणमा भेट भएका छन्। जसमा ४ पटक नै जर्मनीले बाजी मारेको छ।

पराजित भएपनि वेल्स अन्तिम १६ मा

लन्डन, (एजेन्सी) ।  शानदार लयमा रहेको इटालीसँग १–० गोलअन्तरले पराजित भएपनि वेल्स जारी युरो कप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । वेल्स सन् २०१६ मा सेमिफाइनलसम्म पुगेको टोली हो । इटाली भने वेल्सविरुद्धको खेलअघि नै नकआउट चरणमा पुगिसकेको थियो । वेल्सलाई हराएपछि इटाली जारी युरो कप फुटबलमा समूह चरणमा शतप्रतिशत जित निकालेर अन्तिम […]

युरो कप २०२०: इटाली नकआउट चरणमा

यस जितसँगै इटालीको अपराजित यात्रा २९ खेलसम्म लम्बिएको छ। इटालीले पछिल्लो १० खेलमा गोलसमेत खाएको छैन।...