४६ जुवाडे प्रहरी नियन्त्रणमा

काठमाडौँ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

नगदसहित ८ जुवाडे प्रहरी नियन्त्रणमा

कञ्चनपुर : भीमदत्त नगरपालिका-४ बसपार्कस्थित वीरेन्द्र सिंहले सञ्चालन गरेको होटल एण्ड बारमा जुवातास खेल्ने ८ जनालाई नगद ७९ हजार ५ सय ९५ रूपैयाँसहित प्रहरीले आज साँझ पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ का ३० वर्षिय महेशसिंह धामी, २३ वर्षिय खेमराज जोशी, २७ वर्षिय शिवसिंह बस्नेत, २० वर्षिय भरत सिंह, २६ वर्षिय चक्र चन्द, २८ वर्षिय केशव साउद, २९ वर्षिय राजेश पन्त र ३२ वर्षिय वीरेन्द्र सिंह रहेका छन्।जुवातास खेलि

गुल्मीमा जुवाडे पक्राउ

गुल्मी : गुल्मीमा गतराति (सोमबार) अवैध रूपमा जुवा खेल्ने सातजनालाई ५ लाख ५ हजार ६५५ रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ।जिल्लाको रेसुंगा नगरपालिका–१ मिलन चोकको एक होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा नगदसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।होटल सञ्चालक सहित आठजना अहिले प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट म्याद थप गरी सार्वजनिक मुद्दा दर्ता गर्ने तयारीमा रहेको जिल्

९ लाख नगदसहित २२ जुवाडे प्रहरी नियन्त्रणमा

काभ्रे ।  जिल्ला प्रहरी कार्यालय काभ्रेले जुवा खेलिरहेका अवस्थामा २२ जनालाई गएराती पक्राउ गरेको छ । एसपी जयराज सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलिले जुवा खेलिरहेका २२ जनालाई नियन्त्रणमा लिई ९ लाख रुपैया ...