२९औं आइजीपी ट्रफी : सेमिफाइनल समीकरण पूरा

नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९औं अन्तर विद्यालय आईजीपी फुटबल रनिङ ट्रफीको क्वार्टरफाइनल खेलमा आयोजक नेपाल पुलिस स्कुल ‘ए’, नेपाल पुलिस स्कुल धरान, ल्याबेरोटरी स्कुल र सैनिक आवासीय महाविद्यालय विजयी भई सेमिफाइनल प्रवेश गरेका छन ।

सम्बन्धित सामग्री

रोमाञ्चक समूह चरणबीच कोशी प्रदेश ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण पूरा

पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच

रोमाञ्चक समूह चरणबीच कोशी प्रदेश ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण पूरा

पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच