स्थानीय तहको रिक्तता कल्पना गर्न सकिदैन्ः पोखरेल

काठमाडौं, १५ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको रिक्तता कल्पना गर्न नसकिने बताएका छन् । आज (शनिबार) प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एशोसियसन नेपाल (पीन)ले आयोजना गरेको ‘समयसामयिक राजनैतिक परिवेश र हाम्रो दायित्व’ नामक प्रशिक्षण कार्यक्रममा जुम मार्फत बोल्दै उनले नेपालको संविधानले स्थानीय तहको रिक्ततालाई कल्पना गर्न नसक्ने बताएका हुन् । प्रशिक्षण दिने क्रममा उनले […]