प्रधानमन्त्रीविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको पेशी आजलाई तोकिएको छ । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सर्वोच्च अदालत र न्याय प्रकृयाकै उपहास गरेको भन्दै दायर मानहानी तथा अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुने भएको हो ।शर्माको इजलासमा अवहेलनासम्बन्...

सम्बन्धित सामग्री

चुडामणि शर्माको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं, कात्तिक २१। विशेष अदालतले कर फस्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका चुडामणि शर्माको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको संयुक्त इजलासले अन्तिम सुनुवाइ थाल्नुअघि आवश्यक मिसिल मगाउने आदेश गरेको हो । विशेषले कर फस्र्योट आयोगको फाइलसहित अन्य मिसिल पेस गर्न सरकारको नाममा आदेश […]

सर्वोच्चमा रोकिएका दर्जनौं ‘हाइप्रोफाइल’ मुद्दा सुनुवाइको बाटो खुल्यो

काठमाडौं, साउन ३१ । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा आय गणना विवादका कारण रोकिएको मुद्दा अब सुनुवाइ हुने भएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको ‘भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको’ भन्दै परेको पुनरावलोकन निवेदनमा फैसला भएसँगै ‘हाइप्रोफाइल’का दर्जनौं मुद्दा सुनुवाइको बाटो खुलेको छ । गत २८ असारमा न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार […]

सर्वोच्चमा रोकिएका दर्जनौं ‘हाइप्रोफाइल’ मुद्दा सुनुवाइको बाटो खुल्यो

सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा आय गणना विवादका कारण रोकिएको मुद्दा अब सुनुवाइ हुने भएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको ‘भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको’ भन्दै परेको पुनरावलोकन निवेदनमा फैसला भएसँगै ‘हाइप्रोफाइल’का दर्जनौं मुद्दा सुनुवाइको बाटो खुलेको छ ।गत २८ असारमा न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको हो । सर्वोच्चले दोस्रोपटक पनि दोषी ठहर गरेपछि उनी थप पुनरावेदनमा जान स

सर्वोच्च अदालतका न्यायाधीश पूर्णरुपमा काममा फर्किए

काठमाडौँ– सर्वोच्च अदालतमा झण्डै डेढ महिनापछि सर्वोच्च अदालतका न्यायाधीशरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किएका छन् । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आइतबार १० इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ […]

संवैधानिक इजलाससम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय ढुंगाना र शर्माको इजलासमा

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनैपर्ने मागसहित परेको रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी चढेको छ । अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गराएको रिटमाथि यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ भएको थियो । सर्वोच्च अदालत, न्याय परिषद सचिवालय र कानून व्यवसायी परिषद् समेतलाई विपक्षी बनाएर दर्ता गरिएको उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयाँलले रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसम्बन्धी विवादको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ अघि नबढाउन आदेश ...

सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा

काठमाडौं, साउन ५ । सर्वोच्च अदालतमा एउटा भ्रष्टाचार मुद्दाले अन्य दर्जनौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको भन्दै परेको पुनरावलोकन निवेदनको सुनुवाइ पूरा भएर पनि निर्णय नआउँदा सर्वोच्चमा सयौं भ्रष्टाचार मुद्दा रोकिएका छन् । शर्माको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारी, सुष्मालता […]

प्रचण्ड विरुद्धको अवहेलना मुद्दा न्यायाधीश शर्माको इजलासमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा परेको अवहेलना मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ ।मंगलवारको पेसी सूची अनुसार निवेदक समिर हायुले दायर गरेको प्रचण्ड विरुद्धको मुद्दा न्यायाधीश शर्माको इजलासको ८ औं नम्बरमा रहे...