शहीद स्मारक ‘ए’ डिभिजन लिगको मिति सर्यो, कात्तिक २९ बाट शुरु

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मिति परिवर्तन भएको छ। नयाँ मितिअनुसार नेपाली फुटबलको शीर्ष लिग कात्तिक २९ गतेबाट हुने एन्फाले जनाएको छ। एन्फाले यसअघि लिग असोज ३ गतेबाट गर्ने योजना सार्वजनिक गरेको थियो। सो समय साफ च्याम्पियनसिप आयोजना हुने भएका कारण लिग पछाडी सारिएको हो। साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले आ–आफ्नो दाबी पेश गरेका छन्।

सम्बन्धित सामग्री

शहीद स्मारक ए डिभिजन लिग : ब्रिगेड ब्वाइज रेलिगेशनमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज रेलिगेशनमा परेको छ। सोमबार भएको खेलमा ब्रिगेड सातदोबाटो युथ क्लबसँग ३-२ ले पराजित हुँदै बी डिभिजनमा झर्‍यो।ब्रिगेड रेलिगेशनमा परेसँगै शहीद स्मारक ए डिभिजन लिगको विजेता र रेलिगेशनमा पर्नै दुवै टिमको टुंगो लागेको छ। लिगमा मच्छिन्द्र लगातार दोस्रो पटक च्याम्पियन बन्दा च्यासल युथ क्लब र ब्रिगेड बी डिभिजनमा घटुवा भए।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ब्रिगेडका लागि जित्नैपर्ने खेलमा अग्रता भने १३ औं मिनेटमा स

शहीद स्मारक ‘ए’ डिभिजन लिग : च्यासल रेलिगेसनमा

काठमाडौँ । च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल युथ क्लब एक खेल अगावै ‘बी’ डिभिजनमा घटुवा भएको हो । विसं २०७३ मा च्यासल ‘ए’ डिभिजनमा बढुवा भएको थियो । फ्रेन्ड्सको […]

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र विजयी

काठमाडाैं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो। मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे। ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन्। खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे। उनले रेजिन स

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आजदेखि आठौँ चरणका खेल सुरु हुँदै

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् । संकटा ७ खेलमा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा सातदोबाटोको ८ अंकका साथ आठौँ स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् । एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौँ स्थानमा छ भने जाउलाखेल...

जावलाखेललाई हराउँदै थ्रीस्टार पाँचौ स्थानमा

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरू

३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४: ४५ बजेबाट ए डिभिजन लिग सुरु भएको हो । उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल […]

शहीद स्मारक ए डिभिजन लिग, दुई चरणका खेल दशरथ रङ्गशलामा हुने

शहीद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सम्पूर्ण खेलहरू दशरथ रङ्गशालामा हुने भएको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : टिकटको मूल्य निर्धारण

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ ।

आयुस घलान थ्री स्टारमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा थ्री स्टार क्लबले आयुस घलानलाई अनुबन्धित गरेको छ। विश्वकप तथा एसिया कप क्वालिफायर्सको दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्ध राष्ट्रिय टिममा डेभ्यु गरेका उनी ललितपुरको क्लब थ्री स्टारमा अनुबन्धित भएका हुन्। शहीद स्मारक ए डिभिजन लिग कार्तिक २९ गतेबाट सुरु हुँदैछ। लिगका लागि क्लबहरु धमाधम…

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ ।