काठमाण्डाै – प्यालेस्टिनी विद्रोही समूह हमासका एक वरिष्ठ अधिकारीले इजरायल र गाजाको विद्रोहीबीच एक–दुई दिनमा युद्धविराम हुन सक्ने बताएका छन् ।
यद्यपि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्हायुले भन्नुभएको छ, ‘इजरायली नागरिकको शान्ति र सुरक्षा सुनिश्चित नभएसम्म कारबाही चलिरहन्छ ।’
यसैबीच दुवै पक्षबीच लगाता एघार दिनदेखि आक्रमण भइरहेको छ । बिहीवार बिहान इजरायलले गाजामा हमास समूहको अड्डामा एक सयभन्दा धेरै आक्रमण गरेको छ ।
प्यालेस्टिनी विद्रोहीले पनि जवाफी कारबाही गर्दै इजरायल...