वन व्यवस्थापनमा वित्तीय क्षेत्रसँग सहकार्य हुने

वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमा वित्तीय क्षेत्रसँग सहकार्य गर्ने भएको छ । वनको दिगो व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्डको मस्यौदामा वन क्षेत्रमा लगानी बढाएर वनबाट वित्तीय आम्दानी बढाउने लक्ष्यका साथ वित्तीय क्षेत्रसँग सहकार्य गर्ने उल्लेख छ ।वनमा लगानीमैत्री वातावरण तयार गरेर वित्तीय क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने तयारी भएको वन तथा वातावरण मन्त्रालयका सहसचिव शिव वाग्लेले बताए […]