पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो । दुईरचार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरूले नाच हेरेर फर्कन्थे । मइन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो । लाखे नाच भनेपछि केटाकेटीदेखि बुढाबूढीसम्म घण्टौँ हिँडेरै तानसेन हेर्न आउँथे तर अहिले भने धेरैजसो नेवार समुदाय बसाइँसराइ र विदेश पलायनले […]
Kavrepalanchok. Hearing of cases will now take place from four benches in the Kavrepalanchok District Court. Currently, there are three benches in the said court, and a new additional bench room is being constructed considering the case load in the district, informed Shrestedar Deputy Secretary Sanjit Gautam. Due to the situation of having to handle approximately 3,700 cases every year, to reduce the workload, to resolve cases in a timely manner and provide the feeling of justice, and due to geographical difficulties, the Supreme Court had granted permission to add a bench as there was a shortage of judges in...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद उत्पन्न गर्नका लागि संस्थापन र इतर पक्षले गर्न लागेको दुवै महाधिवेशन रोकेर समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् । पार्टीको आन्तरिक समस्या र आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले दुवै महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतन्त्रको आन्दोलनलाई आघात पर्ने बताएका छन् । […]
हुम्ला, १ असोज । चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी सङ्कलन हुने गरेको छ । “स्थानीयलाई गैरकानुनी रुपमा जडीबुटी सङ्कलन गर्नेको पहिचान छ, यद्यपि सुरक्षाका कारणले उनीहरु नाम बताउन चाहदैनन् ।” बागेढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रङ्गबहादुर शाहीले भने । अध्यक्ष शाहीले जीवन सुरक्षाका त्रासले उपभोक्ता समितिका सदस्यहरु चोरी गर्नेको नाम […]
काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल गर्न बसेको प्रमुख दलका नेताहरूको बैठक निष्कर्षविहीन भएको छ । संसदीय विशेष समिति गठन गर्ने बिषयमा रास्वपा दलका उपनेता गणेश पराजुलीको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको बैठकमा समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूको संख्यामा सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको हो । बैठकमा प्रतिपक्षी […]