काठमाडौँ । सुदूरपश्चिममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्य चौधरीलाई उद्योग मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् । नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले रामेश्वरलाई मन्त्री बनाउन भन्दै मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष सिफारिस गरेका थिए । […]
आवश्यक पूर्वाधार नभएमा वा विद्यालय गाभी ठूला विद्यलाय र आवासीय विद्यालयका रुपमा सञ्चालन गर्न उपयुक्त देखेमा पनि स्थानीय तहले निर्णय लिन पाउनेछ। ठूला विद्यालयको ब्याख्यामा हुन कम्तीमा २ हजार विद्यार्थी हुनुपर्ने उल्लेख छ।
एजेन्सी - बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आयोजित कार्यक्रममा प्रशिक्षक नेगीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड घोषित भए। साथै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो। नेपालले जितेको सबैभन्दा ठुलो पदक पेरिस पारालिम्पक्समा पलेशा गोवर्धनले जितेको
दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसियालीमा दीप प्रज्ज्वलन गरिएको छ । विश्वविद्यालय अगाडि दशरथचन्द स्वास्थ विज्ञान विश्वविद्यालय संघर्ष समितिको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो ।